thePAY | नेपाल Smart Cell मोबाइल रिचार्ज

Please Select a Language.

    Smart Cell

    Smart Cell(Nepal)

    हामी नेपालको Smart Cell टेलिकमको रिचार्ज सेवा प्रदान गर्दछौं।

    कोरियामा thePAY App प्रयोग गरेर नेपाल Smart Cell मोबाइल सजिलै रिचार्ज गर्नुहोस्।

     

     

    Smart Cell कसरी रिचार्ज गर्ने?

    1. thePAY App खोली नेपाल/Overseas रिचार्ज (E-load) मा जानुहोस। नेपाल को झण्डा छान्नुहोस। 
    2. Mobile मा ट्याप गरी, तल पट्टी Mobile आईकन “All carierrs available” मा ट्याप गर्नुहोस। 
    3. रिचार्ज रकम चयन र  रिचार्ज गर्ने नम्बर राख्नुहोस।
    4. चार्ज मा ट्याप गर्नुहोस।